एनआईयू स्कुटरको समर अफरः उच्च मूल्यांकन, शतप्रतिशत फाइनान्स

काठमाडौं । एनआईयू इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले समर एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । यो एक्सचेन्ज अफरमा कम्पनीले जुन सुकै दुईपांग्रे सवारी ल्याउँदा २५ हजार मूल्यांकन हुने कम्पनीको भनाई छ ।

एनआईयूको अफरमा स्कुटर खरिद गर्दा १०० फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ । जुनसुकै ब्रान्डका दुईपांग्रे सवारी ल्याएर एनआईयूको इलेक्ट्रीक स्कुटर लान सकिने छ । यो अफर निश्चित अवधिका लागि सञ्चालन गरिएको इको इन्फिनिटीले जनाएको छ ।


Back_to_top