जल यातायातको आयातमा ५ प्रतिशत मात्र भन्सार लाग्ने

Not found

काठमाडौं । सरकारले जल यातायात साधनको आयातमा लाग्दै आएको भन्सार दर घटाएको छ । हाल जल यातायात साधनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार घटाएर ५ प्रतिशत काम गरिएको छ । 

जल यातायातलाई प्राथमिकता दिने नीति सरकारले लिएको छ । त्यसैलाई आधार मानेर अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट मार्फत उक्त व्यवस्था गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै पानीजहाज चलाउने तथा स्वदेशका नदीनालाहरुमा स्टीमर सञ्चालन गर्ने बताउँदै आएका थिए ।



image not found