यी हुन् फेरारीदेखि लैम्बर्गिनीसम्मले बनाएका १२ भेन्टेज कार (फोटो–फिचर)

अमेरिकाको पाँचौ ठूलो सहर अक्रोनमा भएको छैटौं ‘एनुयल मोल्टो बेला मोटर शो’मा हजारौं संख्यामा आर्कषक कारहरु प्रदर्शनीमा राखिएको छ । अटो शोमा राखिएका यस्ता आर्कषक कार हेर्न लाखौ मानिसहरु उस्थित भएको आयोजकले बताएका छन् । 

मेलामा फेरारी, अडी, लैम्बर्गिनी, मर्सिडिज, फक्सवागेन जस्ता कम्पनीले निर्माण गरेका भेनेन्टेज कारहरु राखिएका छन् । अटो शोमा राखिएका कयौ कारहरु १० लाख डलर भन्दा माथि मूल्यका समेत छन् । जसले अटो शोलाई भब्य बनाएको छ । 

उक्त मोटर शोमा धेरै मानिसले जीवनभर नदेखेका कारहरुसमेत प्रदर्शनीमा राखिएको आयोजकको दाबी रहेको छ । 


Back_to_top