दशैं विदामा पनि सिप्रदीको ४६ स्थानमा सर्भिस सेन्टर संचालन हुने (सूचीसहित)

काठमाडौं । विगतका वर्षहरु जस्तै यस वर्षको दशैं बिदामा पनि सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ। दशैंको बेलामा धेरै आवत जावत हुने भएकोले देशभर सिप्रदीको ४६ स्थानबाट सर्भिस सेवा दिने व्यवस्था गरेको जनाएकाे छ।

यो सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिम सम्म रहेको सिप्रदीको संजालहरुमा रहेका छन् । साथै बाटोमा केहि समस्या आइपरेमा आकस्मिक सेवाको लागि रोड साइड असिस्टेन्सको लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा माेवाइल नम्बर ९८०१५७५७७७ मा कल गर्न सकिने सिप्रदी ट्रडिङले जनाएकाे छ ।

कुन-कुन सर्भिस सेन्टर खुल्ला छन् थाहापाउन यहाँ क्लिक गर्नुहाेस्


Back_to_top