काठमाडाै । नेपाल आयल निगम लिमिटेडले आज राती १२ बजेदेखि लागु हुने गरि पेट्रोलीयम पर्दाथको मूल्य घटाएको छ । पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रूपैयाँ घटाएको छ ।
जसअनुसार काठमाडौ (थानकोट डिपोबाट १५ कि.मि. क्षेत्रभित्र) पेट्रोलको १०८ तथा डिजेल र मट्टितेलको ९६.५० तोकिएको छ ।
हवाई ईन्धन र एल.पि.ग्याँसको मूल्य भने यथावत रहेको छ ।

