घट्यो पेट्रोलियम पर्दाथको मूल्य

काठमाडाै‌ । नेपाल आयल निगम लिमिटेडले आज राती १२ बजेदेखि लागु हुने गरि पेट्रोलीयम पर्दाथको मूल्य घटाएको छ ।  पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रूपैयाँ घटाएको छ । 

जसअनुसार काठमाडौ (थानकोट डिपोबाट १५ कि.मि. क्षेत्रभित्र) पेट्रोलको १०८ तथा डिजेल र मट्टितेलको ९६.५० तोकिएको छ । 

हवाई ईन्धन र एल.पि.ग्याँसको मूल्य भने यथावत रहेको छ ।


Back_to_top