काठमाडौं । बागमती प्रदेश सरकारले निजी कारमा लाग्दै आएको वार्षिक सवारी करमा कुनै परिवर्तन गरेको छैन । प्रदेश संसदमा बिचाराधीन आर्थिक ऐन २०८० मा निजी चार पाङ्ग्रे सवारीसाधनमा लाग्दै आएको कार यथावत राखिएको हो ।
प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले ल्याएको आर्थिक ऐन २०८० मा निजी कारमा लाग्दै आएको वार्षिक कर पुरानालाई नै निरन्तरता दिएको हो ।
अहिलेसम्म आर्थिक ऐन सार्वजनिक भएका कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम सरकारले करका दरमा परिवर्तन गरेका थिए ।
यस्तो छ सीसी अनुसारको वार्षिक कर


