१०० मेगावाटको ब्याट्री स्टोरेज सेन्टर बनाउने घोषणा

काठमाडौं । सरकारले काठमाडौंमा १०० मेगावाट क्षमताको ब्याट्री स्टोरेज सेन्टर बनाउने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।


Back_to_top