यस्तो छ फोर्डका सबै कारको मूल्य, सन् २०२१ मोडलको विक्री सुरु

काठमाडौं । फोर्डले आफ्ना सबै उत्पादन २०२१ मोडलमा विक्री सुरु गरेको छ । सन् २०२१ मा उत्पादन भएका सबै मोडल नेपाल ल्याउने फोर्ड पहिलो कम्पनी हो ।

फोर्डको आधिकारीक वितरक जिओ फोर्ड नेपालले सन् २०२१ मोडलको प्रि-बुकिङ २०२० को डिसेम्बर महिनामा नै सुरु गरेको थियो । कम्पनीले अहिले आफ्ना सबै उत्पादन २०२१ को विक्री सुरु गरेको हो ।

जिओ फोर्डका अनुसार सन् २०२० मोडलको स्टक कम्पनीसँग नभएकाले सबै मोडल नयाँ आएको हो । कम्पनीले अहिले फोर्ड फिगो, फ्रिस्टाइल, इकोस्पोर्ट, एस्पायर, इन्डोभर, रेञ्जर लगायतका मोडल नेपालमा विक्री गर्दै आएको छ ।

कम्पनीले सन् २०२० कै मूल्यमा २०२१ को गाडी भनेर आफ्ना उत्पादन विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्दै आएको साना कारको मूल्य यसप्रकार रहेका छन् ।


Back_to_top