काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । आज बिहान ५ बजे टोपे खोला नजिकै खसेको पहिरोले सडक पूर्णरुपमा अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरो पूर्णरुपमा सफा गरेर दुईतर्फी रुपमा सवारी सुचारु गर्न कम्तीमा दिनको ३ बज्न सक्ने आयोजनाले अनुमान गरेको छ ।
त्यसले यस मार्गको प्रयोगबाट यात्रागर्ने यात्रुलाई बैकल्पीक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।