काठमाडौं । महिन्द्राले अघिल्लो महिना बजारमा ल्याएको एक्सयूभी ४०० इलेक्ट्रीक कारको हामीले काठमाडौंदेखि नुवाकोटको दुप्चेश्वरसम्म टेष्ट ड्राइभ गरेका थियौ । उक्त टेष्ट ड्राइभका क्रममा लिइएको तस्बिरहरु यहाँहरु माझ साझा गरेका छौं । चाँडै यसको फुल रिभ्यू लिएर आउने छौं ।












