काठमाडौं । भारतीय अटो बजार नेपालको जस्तै आर्थिक वर्ष २०१९/२० मा निकै सुस्त भएको थियो । अझ आर्थिक वर्षको अन्त्यतिर सुरु भएको कोरोना भाइरसको कारण अहिले निकै कठिन अवस्थामा पुगेको अटो व्यवसाय अब कसरी अगाडि जान्छ भन्ने आँकलन र चर्चा सुरु भएको छ ।
यस्तोमा भारतमा आर्थिक वर्ष २०१९/२० मा बिक्री भएका १० मोडलको सूची प्रकाशित भएको छ । उक्त सूचीमा मारुती सुजुकीको बर्चश्व रहेको छ । सूचीको ७ औं स्थानसम्म मारुती सुजुकी रहेको छ भने बाँकी ३ स्थानमा हुन्डाई पर्न सफल भएको छ ।
यस्तो छ सर्वाधिक बिक्री भएका १० मोडल



