सुजुकीको अफर, बाइकमा ८ हजार स्कुटरमा १० हजार छुट

काठमाडौं । सुजुकी टु ह्वीलरको नेपाल को लागी आधिकारीक बितरक भी जी अटोमोबाइल्स प्रा लीले नयाँ फेस्टिभल अफर सार्वजनिक गरेको छ । कम्पनीले सुजुकी बाइक तथा स्कूटरमा ग्राहकहरुले  नेपाल भरीको सुजुकी  शोरुम बाट खरीद गर्दा बाइकमा ८००० र स्कुटरमा १०००० छुट हुने छ साथै  बम्पर उपहार मा १० जनालाइ  भाग्यशाली ग्राहकले लक्कीड्र मार्फत जपान जानपाउने छन्र  । यो स्कीम २०७५ भाद्र २० गते बाट शुरु भएर २०७५ कार्तिक ३० गते सम्म लागू हुनेछ । 


Back_to_top