धरानमा बस दुघर्टना, ४ को मृत्यु दर्जनौ घाइते

धरान । धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा धरानमा चार जनाको धटनास्थलमा नै मृत्यु भएको छ। जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। 

धरानका डिएसपी सुमन तिमिल्सिनाका अनुसार भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरूको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ। घटनाको पुर्ण विवरण आउन भने बाँकी छ।


Back_to_top