बजाजको नयाँ मूल्यसूची सार्वजनिक, अधिकांश मोडलको मूल्य वृद्धि

काठमाडौं । बजाज मोटरसाइकलको मूल्य बढेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले अधिकांश मोटरसाइकलको मूल्य वृद्धि गरेको हो ।

कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीका अनुसार अधिकांश मोडलको ३ देखि ५ हजार रूपैयाँले मूल्य वृद्धि भएको छ ।

कम्पनीले एक मोडलको मूल्यमा ५ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ भने केही मोडलका मोटरसाइकलको मूल्य यथावत राखेको छ ।

कम्पनीले जुन २०२४ देखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

यस्तो सबै मोडलको मूल्य


Back_to_top