काठमाडौं । एमएडब्लू वृद्धिले आइतबार बेलुका चांगानको दिपल एस–०७ नेपाली बजारमा बिक्री सुरु गर्दैछ । कम्पनीले बिक्री सुरु गर्नुअघि हामी यसलाई छोटो टेष्ट ड्राइभ गरेका छौं ।
हाम्रो टेष्ट ड्राइभलाई तपाईले भिडियोमा हेर्न सक्नुहुन्छ ।