कम मूल्यको इलेक्ट्रीक कारमा महिन्द्रा e2o र e8 मा टक्कर, यस्ता छन् फरक

काठमाडौं । नेपाली बजारमा विक्री वितरण हुँदै आएको कम मूल्यको इलेक्ट्रीक कारमा महिन्द्रा इटुओ र दिगो इ८ बीच प्रतिस्पर्धा हुने देखिएको छ । यी दुबै कार नेपाली बजारमा विक्री वितरण हुँदै आएको छ ।

महिन्द्राले इटुओको मूल्य २९ लाख २५ हजार रुपैयाँ चोकिएको छ भने इ८ को मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकेर विक्री वितरण हुँदै आएको छ । अग्नी इनर्जीले विक्री गर्दै आएको इटुओ भारतीय मोटर उत्पादक कम्पनी महिन्द्राले उत्पादन गरेको विद्युतीय कार हो भने इ८ चीनमा उत्पादन भएको कार हो ।

कम मूल्यमा विद्युतीय कार खोज्ने ग्राहकको लागि यी दुई मध्ये एउटा कार उपयुक्त हुन सक्छ । यस्तोमा यी दुई कारमा रहेका मुख्य भिन्नता यस प्रकार रहेका छन् ।


Back_to_top