४८ करोडमा किनेको फरारी पहिलो ड्राइभमा नै दुर्घटनामा परेपछि…

काठमाडाैं । मानिसहरूकाे नयाँ सामान खरिद गर्दा हुने खुसीकाे बयान गर्न सक्दैनन् । अझै अफूलार्इ मनपर्ने लक्जरीयस कार खरिद गर्दा मानिसहरूकाे खुसीले अकाश छुने गर्छ । खुसीकाे कारण यती उत्साहित हुन्छन् की अाफैलार्इ नियन्त्रणमा राख्न सक्दैनन् । हालै चीनमा एक महिलासँग यस्तै घटना घट्न पुग्याे । 

चीनमा एक महिलाले एउटा राताे रंगकाे फरारी खरीद गरेकी थिइन् । यसकाे मूल्य करीब ४८ कराेड नेपाली रूपैयाँ रहेकाे थियाे । याे कार खरीद पछि उनी यति उत्साहित भर्इन कि चाडैनै उनकाे खुसी जीबनकै खराव क्षणमा परिणत भयाे । 

साे फरारी शाेरूमबाट निकालेकाे केहि क्षणमै दुर्घटनामा पर्न गयाे । उनले फरारीकाे सन्तुलन गुमाउँदा साे कार सडककाे डिभार्इडरमा ठाेकिन पूगी क्रसगरेर  विपरीत दिशाबाट अर्इरहेकाे अरू कारमा ठाेकियाे । र, कार क्षतीग्रस्त भएकाे छ । तर भाग्यले कार चालक महिला तथा अन्य व्यक्तिहरूलार्इ केहिपनि भएन । दुर्घटनाकाे बेलामा सवारीकाे स्पिड केहि कम रहेकाे बतार्इएकाे छ  ।

दुर्घटनाकाे भिडियाे सडकमा लगार्इएकाे क्यामरामा कैद भएकाे थियाे जसमा चालक महिलाले सन्तुलन गुमाएकाे जस्ताे देखिएकाे छ । 


Back_to_top