काठमाडौं । हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना कार प्रयोगकर्तालाई पानीमा कार डुबेको खण्डमा के गर्ने भन्ने विषयमा सुझाव दिएको छ ।
हुन्डाई केयरको नामबाट जारी भएको सूचनामा कार प्रयोगकर्ताहरुले यदि आफ्नो कार डुबेको खण्डमा गाडीको प्रयोग गर्ने प्रयास नगर्न भनिएको छ । कम्पनीलाई जानकारी गराएर सम्बन्धीत सर्भिसका मानिसले नै त्यसलाई सर्भिस सेन्टर लगेर ठिक बनाउने छन् ।
विद्युतीय कारको हकमा थप जटिलता रहेको बताउँदै कम्पनीले भनेको छ, ‘ईभीहरु तोनेर पनि लान नमिल्ने भएको कारण त्यसलाई खोल्ने काम समेत नगर्न भनेको हो ।’
यस्तो छ हुन्डाईको सूचना