हिरोले ल्यायो दशैं अफर, १ लाखसम्म जित्न सकिने

काठमाडौं । हिरो मोटरसाइकलले दशैं स्कीम सार्वजनिक गरेको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजिएम हिरोले ‘दशैंको बेला हिरोको मेला’ नामक स्कीम ल्याएको हो

यो स्कीम अन्र्तगत ग्राहकले नगद छुटका साथै स्क्याकच काड तथा लक्की ड्रमार्फतमा सहभागि हुन पाउने छन् ।

यो योजना अन्र्तगत ग्राहकले हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा नगद ६ हजार छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरि स्क्रयाच मार्फत १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । त्यस्तै लक्की ड्रमार्फत एक जना ग्राहकले १ लाख जित्न सक्नेछन् ।
त्यसैगरी ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत व्याजमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

यो योजनामा नेपालभर रहेको हिरोको आधिकारिक शोरुममा लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top