‘ब्रेक फेल’ भयो भनेर हल्ला गरिएको एमजी जेडएसका चालक के भन्छन् ? (भिडियोमा)
मेराेअटाे
8:18 pm, आइतबार, भदौ १६, २०८१
काठमाडौं । दुई दिन अगाडि आफैँ ब्रेक फेल भएर गुड्यो अनि नालीमा खस्यो भनेर चर्चा भएको एमजी जेडएसका चालक विशाल कट्टेल हाम्रो सम्पर्कमा आएका छन् । उनले रातीको समयमा आफ्नो कार नालीमा खसेको विषयमा घटनालाई विस्तारमा बताए । हेर्नुहोस् भिडियोमा ।