टीभीएसले बढायो मोटरसाइकल र स्कुटरको मूल्य (नयाँ मूल्यसहित)

काठमाडौं । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको छ । कम्पनीले विक्री गर्ने अधिकांश मोडलको मूल्य १ हजारदेखि १० हजारसम्मले बढाएको हो ।

कम्पनीले सबैभन्दा कम एनटर्क १२५ स्क्वाड एडिसनको मूल्य १ हजार रुपैयाँले बढाएको छ भने सबैभन्दा धेरै अपाचे आरटीआर फोर भी आरडी रिफ्रेस मोडलमा १० हजार बढेको छ ।

कम्पनीले आरआर ३१०, आरटीआर १६० फोर भी आरडी, रेडर १२५, म्याक्स १२५, स्टाइकर रिफ्रेस, एनटर्क १२५ डिस्क, जुपीटर क्लासिक ११० र विगो बीएस फोर स्कुटरको मूल्य भने बढाएको छैन ।

यस्तो छ नयाँ मूल्यसूची

 


Back_to_top