नेपालमा बिक्री हुन्छन् ९ भेरियन्टमा भेष्पा स्कुटर, सबै भेरियन्टको मूल्यसहित

काठमाडौं । भेष्पा नेपाली बजारमा निकै चर्चित ब्राण्ड बनिसकेको छ । पियाजियो ग्रुपले उत्पादन गरेको भेष्पा नेपालमा दुगड ग्रुप अन्तर्गतको बिवेक अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले अहिले विभिन्न ९ भेरियन्टमा भेष्पा स्कुटर बिक्री गर्दै आएको छ । भेष्पाका स्कुटर नेपाली बजारमा १५० र १२५ सीसी क्षमताका इन्जिनमा उपलब्ध रहँदै आएका छन् ।

कम्पनीले यी स्कुटरको फिचर र कलरका आधारमा मूल्य तोकेर बिक्री गर्दै आएको छ । कम्पनी बजारमा बिक्री गरिरहेको भेष्पा एलिगेन्ट सबैभन्दा महंगो मोडल हो भने भेष्पा नोट्टे सबैभन्दा सस्तो मोडल हो ।

यस्तो छ सबै मोडलको मूल्यसूची


Back_to_top