काठमाडौं । सरकारले जारी गरेको आर्थिक वर्ष २०७५/७६को बजेटले सवारीसाधनमा अत्याधिक अन्त:शुल्क बापत कर थप गरेको छ ।
यो पनी पढ्नुस्:कति सीसीको कारको मूल्य कति बढ्छ, सूचिसहित
यस परिवर्तित व्यबस्था अनुसार केही कारको मूल्यमा भने खासै फरक पर्ने छैन । सडक दस्तुर बढेको हुनाले केही फरक परेपनी खासै मूल्यमा फरक पर्दैन । यी हुन् कारहरुको मूल्यमा यथाबत रहने कारहरु ।
१. सम्पूर्ण इलेक्ट्रीक कारहरु
२. मारुती सुजुकीको अल्टो, केटेन, सिलेरीयो, वागेनआर
३. हुन्डाईको इओन
४. डाट्सनको रेडी गो
५. फोर्डको इकोस्पार्टस इकोबुस्ट
६. रेनोको क्विड
७. टाटाको टियागो डिजेल, नेक्सन डिजेल इकोबुस्ट
यो पनी पढ्नुस्ःसबै किसिमका मोटरसाइकल भयो महंगो, सडक दस्तुर नै २ लाख !

