Infrastructure

नेपाल-चीन आवतजावत बन्द_img
नेपाल-चीन आवतजावत बन्द

रसुवा । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल-...

रसुवागढी नाकाः पुल लड्ने डरले सवारीसाधन सञ्चालनमा रोक_img
रसुवागढी नाकाः पुल लड्ने डरले सवारीसाधन सञ्चालनमा रोक

रसुवा । टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहर...

अविरल वर्षाले जाजरकोट–डोल्पा यातायात सेवा अवरुद्ध_img
अविरल वर्षाले जाजरकोट–डोल्पा यातायात सेवा अवरुद्ध

जाजरकोट । निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ । पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमे...

एउटै नगरपालीकामा १० पक्की पुल निर्माण तीव्र_img
एउटै नगरपालीकामा १० पक्की पुल निर्माण तीव्र

कञ्चनपुर । वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ । आव ०७४/७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देख...

ओहो ! कति महंगो मुआब्जा_img
ओहो ! कति महंगो मुआब्जा

काठमाडौं । नागढुङ्गा सुरुङमार्गले जग्गा अधिग्रहण गर्दा एक आना जग्गाको ९ देखि ४२ लाख रुपैयाँसम्म मुआब्जा दिनुपरेको छ । काठमाडौ...

तातोपानी सडक १५ दिनदेखि अवरुद्ध, स्थानीय समस्यामा_img
तातोपानी सडक १५ दिनदेखि अवरुद्ध, स्थानीय समस्यामा

चौतारा । अरनिको राजमार्गको बाह्रबिसे-तातोपानी सडक खण्डका विभिन्न ठाउँमा पहिरो र नदी कटानले अवरुद्ध सडक लामो समयसम्म खुलाउने प्रयास...

नुवाकोटका स्थानीयले सडकमा सवारीसाधन चलाउन नसकेपछि यसरी गरे रोपाई_img
नुवाकोटका स्थानीयले सडकमा सवारीसाधन चलाउन नसकेपछि यसरी गरे रोपाई

काठमाडौं । नुवाकोट शिबपुरी गाउँपालीका ५, महाकाली शेराबगरका स्थानीय वासिन्दाले सवारीसाधन चलाउन लायक नभएपछि सडकमा धुमधामसँग धान रोपा...

महाकाली राजमार्ग अवरुद्ध_img
महाकाली राजमार्ग अवरुद्ध

बैतडी । गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । महाकाली राजमार्गको सतबाँझ-गोकुलेश्वर सडकखण्डको ...

महेश बस्नेतले शुरु गरे विकास निर्माण कार्यको अनुगमन_img
महेश बस्नेतले शुरु गरे विकास निर्माण कार्यको अनुगमन

भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको विकासका गतिविधिको अनुगमन शुरु गरेका छन् । भक्तपु...

पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध_img
पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध

गाईघाट । निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटा...

छोटी भन्सार र त्रिवेणी दुम्किबास सडक प्राथमिकतामा- मुख्यमन्त्री गुरुङ_img
छोटी भन्सार र त्रिवेणी दुम्किबास सडक प्राथमिकतामा- मुख्यमन्त्री गुरुङ

नवलपरासी । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवे...

सुरुङ निर्माण ९५ प्रतिशत पूरा_img
सुरुङ निर्माण ९५ प्रतिशत पूरा

रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार हे...

सुरुङ निर्माण ९५ प्रतिशत पूरा_img
सुरुङ निर्माण ९५ प्रतिशत पूरा

रसुवा । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार हे...

सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा_img
सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्...

नारायणगढ-मुग्लिन सडक खण्डमा सडक सुरक्षा उपकरण_img
नारायणगढ-मुग्लिन सडक खण्डमा सडक सुरक्षा उपकरण

चितवन । सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ-मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण ...

Back_to_top