काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशाली लक्की ड्र विजेतालाई आफ्नै त्रिपुरेश्वरमा रहेको शोरुममा एक कार्यक्रम आयोजना गरि टिभी प्रदान गरेको छ ।
उक्त लक्की ड्रको विजेता कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउला भएका थिए । उनिहरुलाई सिजीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले टेलिभिजन हस्तान्तरण गरेका थिए ।

