काठमाडौं । पल्सर १५० र युनिकर्न १६० भारतलगायतका विभिन्न देशमा निकै ठुलो प्रतिस्पर्धीको रुपमा चिनिएका छन् ।
यी होन्डा र बजाज दुई ब्रान्डका दुई मोडलहरु सवैभन्दा प्रतिस्प्रर्धी बाइकको रुपमा सधै चर्चामा रहन्छन् । बजाजको पल्सर १५० मोडल र होन्डाको सिबी युनिकन १६० मोडल जसको मुल्य, प्रयोगकर्ता तथा बिक्री सवै हिसावले कडा प्रतिस्प्रर्धा हुँदै आएको छ ।
नेपाली बजारमा समेत यी दुई मोडल बीच ‘नेक टु नेक’ प्रतिस्पर्धा हुँदै आएको छ । नेपाली बजारमा बिगत १९ वर्षदेखि पल्सरका बाइकहरु बिक्री हुँदै आइरहेको छ भने होन्डा सिबी साइन सन् २०१० देखि उत्पादन हुँदै आएको छ ।
सिबी युनिकर्न १६० को नेपाली बजारमा २ लाख ७४ हजार ९०० छ भने बजाज पल्सर १५० को २ लाख ५७ हजार ९०० रुपैयाँ रहेको छ ।
पल्सर १५० भर्सेस सिबि युनिकन १६०
टाइप |
पल्सर १५० |
सिबि युनिकन १६०
|
इन्जिन |
१४९ सीसी |
१६२.७ सीसी
|
सिलिन्डर |
१ |
१
|
पावर |
१३.८ बीएच |
१३.८२ बीएच
|
टर्क |
१३.४ एनएम |
१३.९२ एनएम
|
भ्यालुज सिलिन्डर |
२ |
२
|
फुयुल डेलिभरी |
कार्वुरेट |
कार्वुरेट
|
कुलिङ सिष्टम |
एयर कुल्ड |
एयर कुल्ड
|
स्टार्ट |
सेल्फ/किक |
सेल्फ/किक
|
ट्याकी |
१५ लिटर |
१२ लिटर
|
माइलेज |
६५ किलोमिटर एआरएआई प्रमाणित |
६२ किलोमिटरएआरएआई प्रमाणित
|
तौल |
१४४ केजी |
१३४ केजी
|
लम्बाइ |
२०५५ एमएम |
२०४५ एमएम
|
चौडाइ |
७५५ एमएम |
७५७ एमएम
|
उचाई |
१०६० एमएम |
१०६२ एमएम
|
गियर |
५ |
५
|
ह्विलवेल |
१३२० एमएम |
१३२४ एमएम
|
ग्राउन्ड क्लियरेन्स |
१६५ एमएम |
१५० एमएम
|
रियर ब्रेक |
ड्रम |
ड्रम
|
फ्रन्ट ब्रेक |
डिस्क |
डिस्क
|
ह्विल साइज |
१७ इन्च |
१७ इन्च
|
मूल्य |
२,५७,९०० |
२,७४,९००
|


