हुन्डाईले बढायो चल्तीका मोडलको मूल्य

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो हप्ता घोषणा गरे अनुसार मार्च १, २०२२ बाट कारको मूल्य बढाएको छ । कम्पनीले आफ्नो सम्पूर्ण मोडलमा न्यूनतम ३० हजार र अधिकतम १ लाख रुपैयाँले मूल्य बढाएको हो ।

कम्पनीले अहिले विक्री गर्दै आएको सेन्ट्रो, ग्राण्ड आई १० नियोस, आई २०, भेन्यू, क्रेटा जस्ता मोडलमा मूल्य बढाएको हो भने टुसान, शान्ता फे र प्यालिसेडमा मूल्य बढाइएको छैन । कम्पनीले इलेक्ट्रीक क्रसओभर कोनाको मूल्य १ लाख रुपैयाँले बढाएको छ ।

यस्तो छ सबै मोडलको नयाँ मूल्य


Back_to_top