यस्तो छ हुन्डाई क्रेटाको नयाँ मूल्यसूची

काठमाडौं । हुन्डाईले क्रेटाको मूल्यमा ३० हजारदेखि १ लाखसम्मले वृद्धि गरेको छ । कम्पनीले एक हप्ता अगाडि नै मूल्य बढाउने जनाएको थियो ।

क्रेटाको सबैभन्दा कम मूल्य बढेको ‘इ लोडेड’ भेरियन्टमा ३० हजार मूल्य वृद्धि गरेको छ । त्यसै सुरुवाती भेरियन्ट इ भेरियन्टमा ४० हजार र अन्य सबै भेरियन्टमा १ लाख रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

यस्तो छ नयाँ मूल्य


Back_to_top