News

सस्तो व्याजदरमा अटो लोन दिदै कामना सेवा_img
सस्तो व्याजदरमा अटो लोन दिदै कामना सेवा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११.९९ प्रतिशत अटो लोन दिने भएको छ । बैंकले चार पाँग्रे सावरी किन्न चाहाने ग्राहक लक्षित...

हार्लेको २५० सीसीको सस्तो बाइक आउदै, यस्तो छ मूल्य_img
हार्लेको २५० सीसीको सस्तो बाइक आउदै, यस्तो छ मूल्य

हार्ले डेभिड्सनले इन्ट्रिलेवल बाइक बनाउने घोषण गरिसकेको छ । हार्लेले अब भारतीय बजारमा २५० सीसीदेखि ५०० सीसीसम्मका बाइक बनाउने भएको...

काठमाडौंमा रेल चढेर बस सुधार्ने कि, सुध्रिएको बस चढेर रेल बनाउने_img
काठमाडौंमा रेल चढेर बस सुधार्ने कि, सुध्रिएको बस चढेर रेल बनाउने

काठमाडौं । सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने विषयमा नेपालमा उतिसारो बहस भएको पाइँदैन । न त यो विषयमा सरकारले बहस/छलफल आवश्यक ...

प्रदूषण चेकजाँचमा अधिकांश गाडी फेल, हरियो स्टिकर नलगाई गुड्छन् सवारी_img
प्रदूषण चेकजाँचमा अधिकांश गाडी फेल, हरियो स्टिकर नलगाई गुड्छन् सवारी

काठमाडौं । चालू आर्थिक वर्षमा २ हजार ४ सय ६३ सवारी प्रदूषण चेकजाचमा फेल भएका छन् । प्रदूषण जाँचमा फेल भएका यस्ता सवारीलाई कारवाही ...

हुन्डाई भेन्यू भारतमा आज सार्वजनिक हुँदै, कति पर्ला मूल्य_img
हुन्डाई भेन्यू भारतमा आज सार्वजनिक हुँदै, कति पर्ला मूल्य

कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले आज भारतीय बजारमा आफ्नो कम्प्याक्ट एसयूभी भेन्यू सार्वजनिक गर्दै छ । हुन्डाईले विश्व बजारमा ...

सवारी बीमा ५ लाखबाट १० लाख बनाइँदै_img
सवारी बीमा ५ लाखबाट १० लाख बनाइँदै

काठमाडौं । यात्रु बीमा र तेस्रो पक्षिय बीमा रकम ५० प्रतिशतले बढ्ने भएको छ । बीमा समितिले यात्रु तथा थर्ड पाटि सवारी बीमा रकम ५ लाख...

१० महिनामा १० हजार ट्याक्सी कारवाहीमा, निगरानी थप बढाउँछौंः ट्राफिक_img
१० महिनामा १० हजार ट्याक्सी कारवाहीमा, निगरानी थप बढाउँछौंः ट्राफिक

काठमाडौं । ट्राफिक प्रहरीले ट्याक्सीबाट ठगीएको गुनासो आएपछि कारबाहीलाई तिब्रता दिएको थियो । तर ट्राफिकको कडा कदमकाबीच १० महिनामा १...

१० महिनामा करिब ७ हजार दुर्घटना, मुख्य कारण चालक_img
१० महिनामा करिब ७ हजार दुर्घटना, मुख्य कारण चालक

काठमाडौं । चालू आर्थिक वर्षको दश महिनामा चालकको लापबारहीकै कारण ६ हजार २ सय १९ वटा सवारी दुर्घटनामा भएको छ । महानगरिय ट्राफिक महाश...

नयाँ नियमले अर्बौंको हेलमेट बिक्री हुने, गुणस्तरमा चिन्ता_img
नयाँ नियमले अर्बौंको हेलमेट बिक्री हुने, गुणस्तरमा चिन्ता

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था कार्यान्वयन गर्ने बताएको छ ।...

सुजुकी जिक्सर–२५० सार्वजनिक, यस्तो छ मूल्य_img
सुजुकी जिक्सर–२५० सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । सुजुकीको बहुप्रतिक्षित मोटरसाइकल जिक्सर–२५० भारतीय बजारमा सार्वजनिक भएको छ । भारतमा यो मोटरसाइकलको मूल्य १ लाख ७० हजार ...

सरकारले वातावरण बनाए टप ५ कम्पनी नेपालमै गाडी बनाउँछन्ः सौरभ ज्योतिको अन्तर्वार्ता_img
सरकारले वातावरण बनाए टप ५ कम्पनी नेपालमै गाडी बनाउँछन्ः सौरभ ज्योतिको अन्तर्वार्ता

५१ वर्ष अघि मणिहर्ष ज्योतिले जापानी गाडी उत्पादक कम्पनी होन्डाका मोटरसाइकल तथा कार नेपाल भित्र्याएका थिए । अहिले उक्त स्याकार ट्रे...

डिजेल एसयूभी ब्रेजा, इकोस्पोर्ट र नेक्सनमा कुन राम्रो, यस्तो छ फरक_img
डिजेल एसयूभी ब्रेजा, इकोस्पोर्ट र नेक्सनमा कुन राम्रो, यस्तो छ फरक

काठमाडौं । नेपाली बजारमा पछिल्लो दिन कम्प्याक्ट एसयूभीको बीचमा तिब्र प्रतिस्पर्धा भइरहेको छ । २०१४ बाट नेपाली बजारमा कम्प्याक्ट एस...

बाहिरी चक्रपथमा आवश्यक बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन_img
बाहिरी चक्रपथमा आवश्यक बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन

काठमाडौं । बाहिरी चक्रपथ आयोजनामा अपुग हुने आर्थिक स्रोतको सुनिश्चतता गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ । सहरी विकास मन्त्...

एमजी हेक्टरमा रहेका १० सेग्मेन्ट फर्स्ट फिचर, नेपाल ल्याउने तयारी सुरु_img
एमजी हेक्टरमा रहेका १० सेग्मेन्ट फर्स्ट फिचर, नेपाल ल्याउने तयारी सुरु

काठमाडौं । बेलायती कार ब्रान्ड एमजीले भारतीय बजारमा दमदार प्रवेशको तयारी गरिरहेको छ । एमजीले भारतमा प्रिमियम एसयूभी मार्फत आफ्नो उ...

अनौठो स्कुटर ! पेट्रोल नचाहिने, छतमा सोलार जडान_img
अनौठो स्कुटर ! पेट्रोल नचाहिने, छतमा सोलार जडान

पेट्रोलियम पदार्थको विकल्पमा बिभिन्न कम्पनीहरुले बिद्युतिय सावरी साधन उत्पादनलाई तिब्रता दिन थालेका छन् । यस्तोमा बिभिन्न कम्पनीहर...

Back_to_top