News

सुजुकी ‘वर्गम्यान स्ट्रिट १२५’ सार्वजनिक, नेपाली बजारमा कति पर्ला मूल्य ?_img
सुजुकी ‘वर्गम्यान स्ट्रिट १२५’ सार्वजनिक, नेपाली बजारमा कति पर्ला मूल्य ?

सुजुकी टु ह्वीर्लसको सबैभन्दा स्टाइलिस स्कुटर वर्गम्यान स्ट्रिट १२५ भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई हिजो जुलाई १९...

बजारमा पकड जमाएका फक्सवागेनदेखि होन्डाका यी कार अब उत्पादन बन्द हुँदै_img
बजारमा पकड जमाएका फक्सवागेनदेखि होन्डाका यी कार अब उत्पादन बन्द हुँदै

बजारमा वर्षेनि सयौं नयाँ कार सार्वजनिक हुने गरेका छन् । त्यसमध्येका केही कार निक्कै चर्चित रहेका छन् भने केही कार उपभोक्ताको रोजाई...

एउटै बसमा ६५ जना विद्यार्थी, भक्तपुरमा दुर्घटना_img
एउटै बसमा ६५ जना विद्यार्थी, भक्तपुरमा दुर्घटना

भक्तपुर । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स...

बजाजले सुरु गर्यो स्कुटर बनाउन, यस्तो हुने छ मूल्य र मोडल_img
बजाजले सुरु गर्यो स्कुटर बनाउन, यस्तो हुने छ मूल्य र मोडल

बजाज मोटरसाइकल स्पोर्टी मोटरसाइकल निर्माणमा निकै अग्रणी कम्पनीको रुपमा चिनिँदैआएको छ । अझ नेपाली बजारमा मोटरसाइकल सेग्मेन्टमा लामो...

गाडी बिक्रेतालाई राष्ट्र बैंकको आह्वान, १५ वटा कार चाहियो_img
गाडी बिक्रेतालाई राष्ट्र बैंकको आह्वान, १५ वटा कार चाहियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ वटा १२०० सीसी क्षमताका कार किन्न बोलपत्र आह्वान गरेको छ । बैंकले साउन ३० गते १२ बजेसम्ममा ...

यी २५ स्थान जहाँ केवलकार बनाउन लगानीकर्ता जुटे_img
यी २५ स्थान जहाँ केवलकार बनाउन लगानीकर्ता जुटे

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ । मुलुकका ...

३२ करोडको कारमा ४० करोडको पेन्टस् !_img
३२ करोडको कारमा ४० करोडको पेन्टस् !

नयाँ कार किनेपछि त्यसमा एसोसरिज थप गरेर कारलाई निकै आर्कषक बनाउने धेरै मानिसले शोख राख्ने गरेका हुन्छन् । तर, केही मानिसमा कार किन...

बीएमडब्ल्यू G-310R बाइकको भारतमा उच्चमाग, के नेपाल आउला ?_img
बीएमडब्ल्यू G-310R बाइकको भारतमा उच्चमाग, के नेपाल आउला ?

काठमाडौं । बीएमडब्ल्यू ‘जी ३१० आर’ बाइकले विश्व बजारमा निकै चर्चा कमाइरहेको छ । भारतीय मोटर कम्पनी टिभिएससँगको सहकार्यमा जर्मन कम्...

उपत्यकामा अब निजी र सार्वजनीक सवारीको छुट्टै लेन_img
उपत्यकामा अब निजी र सार्वजनीक सवारीको छुट्टै लेन

कोटेश्वर-जगाती सडक खण्डमा लेनअनुसार सवारीसाधन चलाउन पर्ने भएको छ । सवारी दुर्घटना बढ्दै गएपछि कोटेश्वर -जगाती सडकखण्डमा साना र ठूल...

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ:प्रधानमन्त्री_img
पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ:प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताए । निर्माणाध...

टाटा नेक्सन र मारुती ब्रेजासँग प्रतिस्पर्धा गर्न हुन्डाईको सानो कम्प्याक्ट एसयुभी_img
टाटा नेक्सन र मारुती ब्रेजासँग प्रतिस्पर्धा गर्न हुन्डाईको सानो कम्प्याक्ट एसयुभी

क्रेटाको सफलता पछि हुन्डाई मोटर्स कम्पनीले सानो आकारको कम्प्याक्ट एसयूभी उत्पादन गर्ने तयारी गरिरहेको कम्पनीका एक अधिकारीले खुलासा...

दमदार स्टाईलको साथ आयो कावासाकी जेड ९०० आरएस क्लासिक रेट्रो, हेर्नुस् मूल्य_img
दमदार स्टाईलको साथ आयो कावासाकी जेड ९०० आरएस क्लासिक रेट्रो, हेर्नुस् मूल्य

कावासाकी मोटर्स इन्डियाले आफ्नो क्लासिक तथा रेट्रो बाइक जेड ९०० आरएस लाई नयाँ डार्क व्ल्याक कलरमा लन्च गरेको छ ।कम्पनीले यो क्लासी...

नारायणगढ मुग्लिन सडक खुल्यो, सतर्क भएर यात्रा गर्न अनुरोध_img
नारायणगढ मुग्लिन सडक खुल्यो, सतर्क भएर यात्रा गर्न अनुरोध

चितवन ।आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छा...

अशोक लेलैण्डको “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”_img
अशोक लेलैण्डको “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”

काठमाडाै‌ । अशोक लेलैण्ड गाडीको नेपालका लागी आधिकारिक बिक्रेता आइएमई मोटर्सले, “मेगामन्सुन फ्रि चेकअपक्याम्प अफर” देशभर आफ्ना १३ आ...

डा केसीलाई लिन हेलिकोप्टर पठाइयो_img
डा केसीलाई लिन हेलिकोप्टर पठाइयो

काठमाडौं । बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ...

Back_to_top