सीएफ मोटो ४५० एमटी हेर्नेको भिड (भिडियोसहित)

काठमाडौं । सीएफ मोटोले ४५० सीसी क्षमताको ट्वीन सिलिन्डर एड्भेन्चर मोटरसाइकल नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको छ । कम्पनीले १२ लाख ५० हजार रुपैयाँ तोकेर ४५० एमटी सार्वजनिक गरेको हो ।

नाडा अटो शो २०२४ मा एड्भेन्चर मोटरसाइकल रुचाउनेहरूको भिड सीएफ मोटोको स्टलमा देख्न पाइन्छ ।

नाडा अटो शोमा ४५० एमटी बुकिङ गर्ने ग्राहकले आकर्षक गिफ्ट पाउने छन् ।


Back_to_top