रोयल इनफिल्डको शेर्पा इन्जिन भएको मोटरसाइकल नाडामा (भिडियोसहित)

काठमाडौं । रोयल इनफिल्डको बहुप्रतिक्षित मोटरसाइकल नाडा अटो शो २०२४ मा सार्वजनिक भएको छ । कम्पनीले हिमालयन ४५० नाडा अटो शोमा ९ लाख ९८ हजार रुपैयाँदेखि १० लाख ४० हजार रुपैयाँसम्म तोकेर सार्वजनिक गरेको हो ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटो मोटिभले नाडा अटो शोमा यसको बुकिङ खुला गरेको छ ।


Back_to_top