नाइम मोबिलिटी एक्स्पोमा गाडी किन्न एभरेष्ट बैंकले ६.५२ प्रतिशतमै ऋण दिने

काठमाडौं । एभरेष्ट बैंकले नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै सस्तो ब्याजदरको कर्जा योजना ल्याएको छ ।

बैंकले चारपाँग्रे सवारी खरिद गर्न चाहने ग्राहकलाई ६.५२ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको हो ।

ग्राहकले भृकुटीमण्डपमा चलिरहेको नाइमा मोबिलिटी एक्स्पोमा स्टल नम्बर २ मा बैंकको स्टल रहेको छ । सोही स्थानबाट ग्राकहले आवश्यक सेवा लिन सक्ने बैंकले जनाएको छ ।


Back_to_top