५० वर्ष पुरानो फेरारी २५० जिटिओ ७ अर्ब १२ करोडमा बिक्यो

काठमाडौं । सामान्यतया ५० वर्ष पुरानो कार कवाडीलाई बेच्नुको बिकल्प हुँदैन तर , सन् १९६३ मा  निर्माण भएको फरारी २५० जिटिओ ७ अर्ब १२ करोड रुपैयाँमा बिक्रि भएको छ । संसारमा नै यति धेरै मूल्यमा कार बिक्री भएको पहिलो पटक हो ।

यसपूर्व यहि मोडलको एक फेरारी कार ३८० करोडमा बिक्री भएको थियो । यो कार अमेरिकन व्यापारीले खरिद गरेका हुन् । रेयर फेरारी १९६२ देखि १९६४ को बिचमा निर्माण गरिएको थियो ।


Back_to_top