काठमाडौं । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले नाडा अटो शो २०२४ मा ४ नयाँ मोडलका मोटरसाइकल प्रर्दशन गरेको छ ।
कम्पनीले एक्सपल्स २०० फोर भी, एक्सएमआर, एक्स्ट्रीम १२५ आर र एक्स्ट्रीम १६० आर फोर भी प्रर्दशन गरेको हो ।