यी हुन् बजारमा पाइने २ लाखभन्दा कम मूल्यका बाइक र स्कुटर

काठमाडौं । दशैं तिहार जस्ता ठूला चाडपर्वहरुको मुखमा सस्ता दुईपाङग्रे सवारी साधन किन्ने सोच बनाउनेहरुको लागि बाइक तथा स्कुटर छनोटमा निकै कठिन हुने गरेको छ । त्यस मध्यपनि आफ्नो बजेटमा आउने बाइक वा स्कुटर पाउनु निकै कठिन हुन्छ । 

नेपाल हाल दुई दर्जनभन्दा बढी ब्रान्डका मोटरसाइकलहरु बिक्री वितरण हुने गरेका छन् । त्यस्तोमा सबै ब्रानडका सस्ता मोटरसाइकल छनोटमा समस्या नहोस् भनेर हामीले मुख्य ब्रान्डका सस्ता मोटरसाइकलको सुची तपाईहरुलाई दिने प्रयास गरेका छौं । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले साउनमा सार्वजनिक गरेको मूल्यसूची अनुसार सस्तो बजेटका मोटरसाइकल र स्कुटरको मूल्यसुची यस्तो रहेको छ । तर, याे मूल्यमा ५ हजारसम्म तलमाथि भएकाे हुन सक्नेछ ।

टीभीएस मोटरसाइकल

फिनिक्स रिफ्रेस–१ लाख ८५ हजार ९सय

स्टाइकर–१ लाख ७९ हजार ९ सय 

भिक्टर डिस्क– १ लाख ६९ हजार ९ सय

भिक्टर ड्रम– १ लाख ६७ हजार ९ सय

स्टार सिटीप्लस– १ लाख ६२ हजार ९ सय

स्टार स्पोर्ट– १ लाख ५६ हजार ९ सय

स्कुटर

वीगो– १ लाख ८९ हजार ९ सय

जुपीटर जेडएक्स– १ लाख ८४ हजार ९ सय

जुपीटर क्लासिक –१ लाख ९८ हजार ९ सय

टीभीएस जेष्ठ– १ लाख ७८ हजार ९ सय

ड्याज –१ लाख ९९ हजार ९ सय

हिरो स्कटुर

ड्यास भिएक्स–१०२ सीसी–१ लाख ६४ हजार

प्लेजर–१०२ सीसी–१ लाख ६४ हजार

ड्युएट भिएक्स–१११ सीसी–१ लाख ७७ हजार

हिरो बाइक

स्प्लेन्डर बीएस–१०० सीसी–१ लाख ६३ हजार ५ सय

स्प्लेन्डर प्रो–१०० सीसी–१ लाख ६१ हजार ५ सय

स्प्लेन्डर प्रो क्लासिक–१०० सीसी–१ लाख ५७ हजार ५ सय

स्प्लेन्डर स्मार्ट–११० सीसी–१ लाख ७० हजार ५ सय

प्यासन प्रो– १०० सीसी–१ लाख ६५ हजार

प्यासन प्रो टिआर–१०० सीसी–१ लाख ६८ हजार

सुपर स्प्लेन्डर –१२५ सीसी –१ लाख ७५ हजार

सुपर स्प्लेन्डर आइथ्रिएस–१२५ सीसी–१ लाख ८० हजार

सुपर स्प्लेन्डर आइथ्रिएस–१२५ सीसी–१ लाख ८१ हजार

ग्ल्यामर डिआरएस–१२५ सीसी–१ लाख ८३ हजार ५ सय

ग्ल्यामर डिएसएस–१२५ सीसी–१ लाख ८८ हजार ५ सय

बजाज

बजाज प्लाटिना–१०० सीसी –१ लाख ५१ हजार ९ सय

बजाज डिस्कभर–१२५ सीसी–१ लाख ७५ हजार

बजाज डिस्कभर– १२५ सीसी डिस्क–१ लाख हजार ९ सय

बजाज डिस्कभर– १५० सीसी –१ लाख ९९ हजार ९ सय

यामाहा स्कटुर

स्यालुटो डिक्स–१२५ सीसी–१ लाख ९२ हजार ९ सय

स्यालुटो ड्रम–१२५ सीसी–१ लाख ८७ हजार ९ सय

रे–जेड–११३ सीसी–१ लाख ८४ हजार ९ सय

रे–जेड आर–११३ सीसी–१ लाख ९५ हजार ९ सय

सुजुकी स्कुटर

स्विस– १ लाख ७९ हजार ९ सय

लेट्स–१ लाख ८३ हजार ९ सय

सुजुकी मोटरसाइकल

हायाते –१ लाख ७८ हजार ९ सय

होन्डा स्कुटर

डिओ–११० सीसी–१ लाख ९५ हजार ९ सय

एभिएटर–११० सीसी–१ लाख ९७ हजार ९ सय

होन्डा मोटरसाइकल

नाभी–११० सीसी–१ लाख ५४ हजार ९ सय

सीबी ड्रिम डिएलएक्स–११० सीसी–१ लाख ७० हजार ९ सय

महिन्द्रा

सेन्टेरो एक्सटी –११० सीसी –१ लाख ५३ हजार ९ सय

सेन्टेरो एनएक्सटी–११० सीसी–१ लाख ५७ हजार ९ सय

सेन्टेरो रकस्टार–११० सीसी–१ लाख ५१ हजार ५ सय

सेन्टेरो डिस्क ब्रेक–११० सीसी–१ लाख ६३ हजार ९ सय

महिन्द्रा स्कुटर

रोडियो उँजो–१२५ सीसी–१ लाख ७८ हजार ९ सय

गोस्टो भिएक्स–११० सीसी–१ लाख ७६ हजार ९ सय

गोस्टो भिएक्स–१२५ सीसी–१ लाख ८७ हजार ९ सय


Back_to_top