Car

साउनमा लन्च हुँदै डेढ दर्जन बढी नयाँ मोडलका कार, कुन ब्राण्डले के ल्याउँदै ?_img
साउनमा लन्च हुँदै डेढ दर्जन बढी नयाँ मोडलका कार, कुन ब्राण्डले के ल्याउँदै ?

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाली बजारमा डेढ दर्जन बढी नयाँ मोडलका कार सार्वजनिक हुने भएका छन् । ...

सडक परीक्षणमा देखियो टोयोटा इनोभा हाइक्रस फेसलिफ्ट_img
सडक परीक्षणमा देखियो टोयोटा इनोभा हाइक्रस फेसलिफ्ट

काठमाडौं । जापानी अटोमोबाइल निर्माता टोयोटाको चर्चित एमपीभी इनोभा हाइक्रसको फेसलिफ्ट मोडल सडक परीक्षणको क्रममा देखिएको छ । कम्प...

आयो बीवाइडीको शक्तिशाली सुपरकार Denza Z, मूल्यमा ठूलो अन्तर_img
आयो बीवाइडीको शक्तिशाली सुपरकार Denza Z, मूल्यमा ठूलो अन्तर

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीको प्रिमियम ब्राण्ड डेन्जाले आफ्नो इलेक्ट्रीक सुपरकार Denza Z सार्वजनिक गरेको छ...

सरकारी कर्मचारीले सवारी किन्न ६० लाखसम्म निर्ब्याजी ऋण पाउने, २० वर्षमा तिर्नुपर्ने_img
सरकारी कर्मचारीले सवारी किन्न ६० लाखसम्म निर्ब्याजी ऋण पाउने, २० वर्षमा तिर्नुपर्ने

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिद गर्न प्रोत्साहन गर्ने नीति लिने भएको छ । सरकारी कर्मचारीलाई सवारी साधन खरिदक...

सस्तो मूल्यमा आउँदै ‘ई टेरन ९ कम्फर्ट’ इलेक्ट्रीक पिकअप_img
सस्तो मूल्यमा आउँदै ‘ई टेरन ९ कम्फर्ट’ इलेक्ट्रीक पिकअप

काठमाडौं । नेपाली बजारमा १ वर्षअघि सार्वजनिक भएको म्याक्ससको ‘ई टेरन-९’ इलेक्ट्रीक पिकअप सस्तिएर आउने भएको छ । नेपालका लागि म्य...

१५ दिनपछि लन्च हुँदै बीवाइडीको माइक्रोकार, रेन्ज ३२० किमी_img
१५ दिनपछि लन्च हुँदै बीवाइडीको माइक्रोकार, रेन्ज ३२० किमी

काठमाडौं । विश्वकै ठूलो एनईभी उत्पादक बीवाइडीले दुई सातापछि आफ्नो नयाँ इलेक्ट्रीक माइक्रोकार ‘राक्को’ लन्च गर्ने भएको छ । कम्पनीले...

बिहीबारदेखि बिक्री सुरू हुँदै एक्सपेङकाे सस्तो एसयूभी_img
बिहीबारदेखि बिक्री सुरू हुँदै एक्सपेङकाे सस्तो एसयूभी

काठमाडौं । चिनियाँ प्रिमियम अटो ब्राण्ड एक्सपेङले आफ्नो इन्ट्री लेभल एसयूभी ‘मोना एल ०३’ बिहीबार (जुलाइ १६)मा विश्व बजारमा सार्वजन...

चितवनमा खुल्यो टोयोटाको अत्याधुनिक थ्री एस शोरुम_img
चितवनमा खुल्यो टोयोटाको अत्याधुनिक थ्री एस शोरुम

चितवन । नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले चितवनमा आफ्नो सेवा संजाल विस्तार गरेको छ । कम...

उत्पादन लाइनअप आधा कटौती गर्दै फक्सवागेन_img
उत्पादन लाइनअप आधा कटौती गर्दै फक्सवागेन

काठमाडौं । जर्मन अटोमोबाइल उत्पादक फक्सवागेन ग्रुपले आफ्ना विश्वव्यापी उत्पादन लाइनअप आधा कटौती गर्ने तयारी गरेको छ । खस्कँदो व...

नेपाल आउँदै गरेको क्यू-०५ भन्दा ठूलो निभो क्यू-०६ सार्वजनिक_img
नेपाल आउँदै गरेको क्यू-०५ भन्दा ठूलो निभो क्यू-०६ सार्वजनिक

काठमाडौं । चांगानको न्यू इनर्जी ब्राण्ड निभोले नयाँ एसयूभी तयार पारेको छ । कम्पनीले क्यू-०६ एसयूभी बजारमा ल्याउने भएको हो । चिन...

५८ लाखभन्दा कममै कुशाक फेसलिफ्ट बिक्री सुरू, ठूलो इन्जिनमा पनि उपलब्ध_img
५८ लाखभन्दा कममै कुशाक फेसलिफ्ट बिक्री सुरू, ठूलो इन्जिनमा पनि उपलब्ध

काठमाडौं । नेपाली बजारमा स्कोडा कुशाकको फेसलिफ्ट मोडल सार्वजनिक भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू स्पान्जा...

प्रिमियम फिचर र उत्कृष्ट रेन्जसहित आउँदै सिरोस ईभी, बुकिङ खुला_img
प्रिमियम फिचर र उत्कृष्ट रेन्जसहित आउँदै सिरोस ईभी, बुकिङ खुला

काठमाडौं । कोरियन अटोमोबाइल कम्पनीले कियाले आफ्नो नयाँ एसयूभी ‘सिरोस ईभी’ बजारमा ल्याउने अन्तिम तयारी गरेको छ । कम्पनीले आधिकार...

नजिकिँदै जेटोरको नेपाल प्रवेश, हाम्रो सडकलाई कति ठिक ?_img
नजिकिँदै जेटोरको नेपाल प्रवेश, हाम्रो सडकलाई कति ठिक ?

काठमाडौं । चेरी होल्डिङ ग्रुप अन्तर्गतको प्रिमियम ब्राण्ड जेटोर नेपाल प्रवेश गर्ने भएको छ । लक्ष्मी ग्रुपले जेटोर ब्राण्ड नेपाल भि...

बीवाइडीले बदल्यो एटो वान, अब डल्फिनकै साइजमा आउने_img
बीवाइडीले बदल्यो एटो वान, अब डल्फिनकै साइजमा आउने

काठमाडौं । बीवाइडीको चर्चित ह्याचव्याक कार एटो वान पहिलोभन्दा ठूलो भएर आउने भएको छ । कम्पनीले आफ्नो सफल इन्ट्री मोडलमा ब्यापक सुधा...

प्रिमियम कारमा हुने अत्याधुनिक फिचरसहित आयो लीपमोटरको सस्तो ह्याचब्याक_img
प्रिमियम कारमा हुने अत्याधुनिक फिचरसहित आयो लीपमोटरको सस्तो ह्याचब्याक

काठामाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले अत्याधुनिक प्रविधिसहित सस्तो मूल्यको नयाँ इलेक्ट्रीक ह्याचब्याक बजारमा ल्याएको छ । कम्पनील...

Back_to_top