काठमाडौं । केटीएम मोटरसाइकलको मूल्य बढाएको छ । केटीएम मोटरसाइकलको लागि नेपालको लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजदेखि लागु हुने गरिसबै मोडलको मूल्य वृद्धि गरेको हो ।
कम्पनीले सार्वजनिक गरेका नयाँ मूल्यसूची अनुसार ४० हजार रुपैयाँदेखी ९५ हजार रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।
कम्पनीले सबैभन्दा धेरै केटीएम आरसी ३९० मा ९५ हजार मूल्य वृद्धि गरेकाे हो ।
यस्तो छ सबै मोडलको नयाँ मूल्य



