३ स्थानमा पेट्रेलियम पद्धार्थ अन्वेषण गर्ने सरकारको घोषण

काठमाडौं । सरकारले देशका ३ स्थानमा पेट्रोलियम पद्धार्थ अन्वेषण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट
पेश गर्दै पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पद्धार्थ अन्वेषण् गर्ने घोषणा गरेकान हुन् ।

यसअघि दैलेखमा पेट्रेलियम पद्धार्थ अन्वेषण भएको थियो भने त्यसको अन्तिम नतिजा आउन बाँकी छ ।

त्यस्तै, सिलगुडी–चारआली पट्रोलियम पाइप लाइन विस्तार गर्ने घोषणा छन् ।


Back_to_top