Main News

स्कोडा कुशकमा नयाँ अफरः पुरानो गाडी डाउन पेमेन्ट, ७०% सम्म कर्जा_img
स्कोडा कुशकमा नयाँ अफरः पुरानो गाडी डाउन पेमेन्ट, ७०% सम्म कर्जा

काठमाडौं । स्कोडाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले नयाँ योजना ‘कम्प्लीट पीस अफ माइन्ड विथ यूरोपियन अस्योरेन्स’ घोषणा गरेक...

हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने_img
हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भए...

रेन्ज रोभर स्पोर्टस् १५ दिनपछि सार्वजनिक हुने_img
रेन्ज रोभर स्पोर्टस् १५ दिनपछि सार्वजनिक हुने

काठमाडौं । अल न्यू रेन्ज रोभर २०२२ मोडल अबको १५ दिनपछि सार्वजनिक हुने भएको छ । ल्याण्ड रोभरको सर्वाधिक सफल मोडल ‘रेन्ज रोभर स्पोर्...

५ दिनपछि टाटाले ल्याउँदै तेस्रो इलेक्ट्रीक कार, मूल्य नेक्सनभन्दा कम हुने_img
५ दिनपछि टाटाले ल्याउँदै तेस्रो इलेक्ट्रीक कार, मूल्य नेक्सनभन्दा कम हुने

काठमाडौं । आगामी हप्ता टाटाले बजारमा तेस्रो विद्युतीय कार विक्री सुरु गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि नेक्सन र टियोर इलेक्ट्र...

जीपको नयाँ एसयूभी नेपाल आउने, यस्ता छन् विशेषता_img
जीपको नयाँ एसयूभी नेपाल आउने, यस्ता छन् विशेषता

काठमाडौं । जीपले भारतमा नयाँ मेरिडियन एसयूभी सार्वजनिक गर्ने तयारी गरिरहेको छ, जुन नेपालमा पनि आउनेछ । जीप मेरिडियन जीप कम्पासको स...

दैनिक ३०० रुपैयाँ तिर्दा होन्डाको प्रिमियम मोटरसाइकल किन्न पाइने_img
दैनिक ३०० रुपैयाँ तिर्दा होन्डाको प्रिमियम मोटरसाइकल किन्न पाइने

काठमाडौं । होन्डा मोटरसाइकलको नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङले ३०० रुपैयाँ प्रति दिनका दरले किस्ता बुझाउँदा हर्नेट २.० खरि...

टेस्ला र बीवाइडीको टक्कर, यस्तो छ तीन महिनाको विक्री_img
टेस्ला र बीवाइडीको टक्कर, यस्तो छ तीन महिनाको विक्री

काठमाडौं । विश्व प्रसिद्ध विद्युतीय सवारीसाधन उत्पादक टेस्ला र चिनियाँ ब्राण्ड बीवाइडी बीच न्यू इनर्जी भेहिकलको विक्रीमा कडा प्रति...

नेक्सन इभीलाई टक्कर दिन कियाको नयाँ इलेक्ट्रीक एसयूभी_img
नेक्सन इभीलाई टक्कर दिन कियाको नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रीक एसयूभी उत्पादन गर्ने भएको छ । कोरियन कार निर्माताले टाटा नेक्सन इभीलाई टक्कर दिन इ...

भोलिबाट विक्री सुरु हुँदै दुई नयाँ इलेक्ट्रीक स्कुटर_img
भोलिबाट विक्री सुरु हुँदै दुई नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । एनआईयूले भाेलिबाट नयाँ दुई स्कुटर भाेलिबाट विक्री सुरू गर्ने भएकाे छ । चिनियाँ ब्राण्डले नेपाली नयाँ वर्षको अवसर पारेर ...

यामाहाको नयाँ एड्भेन्चर ‘क्रसर १५०’_img
यामाहाको नयाँ एड्भेन्चर ‘क्रसर १५०’

काठमाडौं । यामाहाले नयाँ डबल स्पोर्टस् मोटरसाइकल क्रसर १५० सार्वजनिक गरेको छ । ब्राजिलमा सार्वजनिक भएको क्रसर १५० स्टायडर्ड र जेड ...

यामाहाको ३ नयाँ मोडल अन्योलमा, कहिले होला विक्री सुरु ?_img
यामाहाको ३ नयाँ मोडल अन्योलमा, कहिले होला विक्री सुरु ?

काठमाडौं । विदेशी मुद्रा सन्चिति समस्यामा परेको नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोल्न मौखिक निर्देशनपछि नयाँ सवारीसाधन मगाउ...

नेक्सन र टिगोर इभीको उत्पादन बढाउँदै टाटा_img
नेक्सन र टिगोर इभीको उत्पादन बढाउँदै टाटा

काठमाडौं । भारतीय कार ब्राण्ड टाटाले आफ्नो इलेक्ट्रीक कारको उत्पादन क्षमता वृद्धि गर्ने भएको छ । कम्पनीले बढ्दो बजार मागलाई सम्बोध...

क्वीड इलेक्ट्रीक सार्वजनिक, रेन्ज ३०० किलोमिटर_img
क्वीड इलेक्ट्रीक सार्वजनिक, रेन्ज ३०० किलोमिटर

काठमाडौं । रेनोले क्वीड ई-टेक नामबाट इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक क्वीडलाई ब्राजिलमा विक्री सुरु गर...

३ खर्व ५० अर्व लगानी भएको क्षेत्र बचाउन नाडाको अर्थमन्त्रीलाई आग्रह_img
३ खर्व ५० अर्व लगानी भएको क्षेत्र बचाउन नाडाको अर्थमन्त्रीलाई आग्रह

काठमाडौं । नयाँ बजेटको तयाारी भइरहेको र सवारी साधन आयात रोकिएको समयमा नाडाका पदाधिकारी तथा अर्थमन्त्री बीच छलफल भएको छ । उक्त भेटम...

यामाहा एमटी १५ बीएस ६ बुधबारदेखि किन्न पाइने_img
यामाहा एमटी १५ बीएस ६ बुधबारदेखि किन्न पाइने

  काठमाडौं । यामाहा एमटी १५ बीएस ६ का ग्राहकले मोटरसाइकल खरिद गर्न सक्ने भएका छन । लामो समयदेखी विक्री बन्द भएको यामाहा एम...

Back_to_top