होन्डापछि बजाजले पनि बढायो मोटरसाइकलको मूल्य, कुनको मूल्य कति?

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले मोटरसाइकलको मूल्य बढाएको छ । होन्डाले आफ्नो मोटरसाइकलको मूल्य वृद्धि गरेको केही दिनपछि बजाजले आफ्ना केही मोडलको मूल्य वृद्धि गरेको हो ।

बजाज नेपालमा सर्वाधिक मोटरसाइकल विक्री गर्ने कम्पनी हो । कम्पनीले पछिल्लो समय हरेक महिना मूल्य बढाउँदै आएको छ । विशेषत अन्तर्राष्ट्रिय बजारमा मोटरसाइकलको मूल्यमा भएको वृद्धिसँगै नेपालमा मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।

यस्तो छ सबै मोडलको नयाँ मूल्य

 


Back_to_top