यस्तो छ बुलेटप्रुफ टेस्ला टायर (भिडियो सहित)

आर्माेर म्याक्स कम्पनीले टेस्ला मोडल एसमा बुलेटप्रुफ टायर प्रदान गरेको दाबी गर्दै आएको छ  । उक्त कम्पनीले यस मोडलमा बुलेट प्रुफ स्टाटस दिएको छ । कम्पनीले यो कार संसारकै सबैभन्दा तिव्र गतिमा गुड्ने आर्माेड कार हुने दाबीसमेत गरेको छ । 

कम्पनीको दाबी अनुरुपमा यो कारले डबल सुविधा प्रदान गर्ने छ । टेस्ला मोडल एस निक्कै सुरक्षित कारको रुपमा चिनिने छ भने, बुलेटप्रुफ टायर भएकाले निक्कै तिव्र गतिमा गुड्न सक्छ । 

कम्पनीले हालैमात्रै यसको भिडियो सार्वजनिक गरेको थियो । 


Back_to_top