काठमाडौं । एमजी (मोरिस ग्यारेज) को आधिकारीक विक्रेता कम्पनी पारामाउन्ट मोटर्सले विभिन्न पदमा कामदार माग गरेको छ । कम्पनीले आज एक विज्ञापन प्रकाशनगरि कारमदार माग गरेको हो ।
कम्पनी निकालेको विज्ञापनमा विभिन्न पदमा १६ जना माग गरिएको छ । जुनियर सेल्स एजुकेटीभ ४ जान, जुनियर अफिसर मार्केटिङ र कम्यूनिकेशन २ जना, डिलर डेभलपमेन्ट हेड १ जना, शोरुम म्यानेजर १ जना, जुनियर टेक्नीसियन ४ जना, सिनियर टेक्नीसियन २ जना, सर्भिस एड्भाइजर १ जना र सर्भिस हेड १ जनाको लागि दरखास्त आह्वान गरेको हो ।
कम्पनीले मागेका विभिन्न पदमा १० कक्षा पासदेखि डिग्री हासिल गरेको हुनु पर्ने उल्लेख गरेको छ । साथै, कहि कतै काम नगरेकादेखि ५ वर्षको अनुभव प्राप्त मानिससम्म रहेका छन् ।


