आगामी वर्ष १ हजार किमी सडक कालोपत्र र २५० किमी पुल बनाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभर १ हजार किमी सडक कालोपत्र गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

उनले आगामी वर्ष २५० वटा पुल बनाउने बताए ।


Back_to_top