अपाङ्गता भएकाहरूलाई स्कुटरमा भन्सार छुट

काठमाडौं । अपाङ्गता भएकाहरूले प्रयोग गर्ने स्कुटर खरिदमा भन्सार छुट हुने भएको छ ।

मंगलबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मन्त्री पुनले भन्सार बिन्दुबाटै छुटको व्यवस्था गरेको बताए ।

 


Back_to_top