विद्युतीय सवारीसाधन किन्नेलाई सरकारको कर उपहार !

काठमाडौं । आज संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विद्युतीय सवारीसाधनको आयातमा यसअघिको भन्दा खुकुलो नीति अगाडी ल्याउन सक्ने छन् । 

यो पनी पढ्नुस्ः यसकारण सन् २०२४ पछि इलेक्ट्रीक कार सस्तो हुने !

‘पेट्रोलियम पदार्थको आयात कम गर्न र यसबाट चल्ने सवारीसाधनलाई निरुत्साहित गर्न विद्युतीय सवारी साधनको आयातमा केही करमा छुट दिन सकिने बिषयमा छलफल भएको अर्थ स्रोतले बतायो । 

साथै, विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशनमा निर्माणमा पनि सरकारले लगानी बढाउने आँकलन भइरहेको छ । 


Back_to_top