काठमाडौं । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले चाडपर्व नजिकिएसँगै आफ्नो सबै मोडलको मूल्य बढाएको छ । कम्पनीले अल्टोदेखि एक्सएल ६ सम्मका सबै मोडलको मूल्य वृद्धि गरेको हो ।
मारुती सुजुकी अल्टो स्टायडर्ड भेरियन्टको मूल्य १ लाख रुपैयाँले बढेको छ । यसअघि १९ लाख ९ हजार मूल्य कायम भएर विक्री वितरण हुँदै आएको अल्टोको मूल्य २० लाख ९ हजार पुगेको छ ।
कम्पनीले आफ्ना सबै मोडल र त्यसका भेरियन्टको मूल्य बढाएको हो । चाडपर्वको समयमा गाडीको विक्री उच्च हुन्छ । अहिले आपूर्तिमा समस्या देखिएको समयमा कम्पनीले आफ्ना सबै मोडलको मूल्य वृद्धि गरेको हो ।
यस्तो सबै भेरियन्टको मूल्यसूची


