नयाँ दिल्ली । मारुती सुजुकी ई-भिटारा भारत मोविलिटी एक्स्पो २०२५ मार्फत सार्वजनिक भएको छ । कम्पनीले देखाएको पहिलो इलेक्ट्रीक मोडल हेर्नेहरुको निकै ठूलो भिड लागेको देख्न सकिन्छ ।