टोयोटाले नेपालमा विक्री गर्छ ८ मोडल, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपालमा विभिन्न ८ मोडलको विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने मध्य सबैभन्दा धेरै भेरियन्ट प्राडोको रहेको छ ।

कम्पनीले प्राडो ४ भेरियन्ट, र्याभ फोर ३ भेरियन्ट, हाइलक्स दुई भेरियन्ट, कोरोला क्रस दुई भेरियन्टर र फर्चुनर २ भेरियन्टमा विक्री गर्दै आएको छ । साथै, ल्याण्डक्रुजर र हायस मिनिबस पनि उपलब्ध रहेको छ ।

टोयोटाले नेपालमा विक्री गर्ने सबैभन्दा कम मूल्यको एसयूभी रस हो भने महंगो मोडल प्राडो भिएक्स अटोमेटिक रहेको छ ।

यस्तो छ सबै मोडलको मूल्य


Back_to_top